गाई कि त्रिशूल
सर्वोदय बोर्डिङ स्कुलसँगको सहकार्यमा मञ्चन भएको नाटकमा बाल मनोविज्ञानमा आधिारित थियो । बालबालिकाले नियमित रुपमा पाउने दुई रुपैयाँको अभाव पछि उनीहरूको मनोविज्ञानमा परेको असरलाई नाटक गाई कि त्रिशूलले समेटेको छ । यो नाटक बालबालिकाद्वारा अभिनय गरिएको, बाल मनोविज्ञान बोकेको नाटक हो । नाटक बालमैत्री पनि छ । तर यो बाल नाटक चाहिँ हैन । सामाजिक
पीत-हास्य Yellow Comedy
शिल्पी थिएटर काठमाडौंका निर्देशक रंगकर्मी घिमिरे युवराजले १५ दिनको सघन र आवसीय कार्याशाला पश्चात १० वटा एकल कथावाचन शैलीका सोलो पर्फमेन्स तयार पारियो कदम थिएटरमा । त्यस मध्ये ४ वटा कथालाई यल्लो कमिडी (पीत हाँस्य) नाम दिएर मञ्चन गरियो ।कलाकारहरु याङ्साङ मुकारुङ, सुमित्रा पेहिम, सागर खाती र सिजन दाहालको आफ्नै जीवन भोगाईलाई नाटकको रुपमा तयार
पीत-हास्य Yellow Comedy Read More »
तिम्रो आँखामा खसेको साँझ
रुपालाई पुरुषले छुने कुरा मन पर्दैन । जब बम्बईबाट आएको सूर्यमान (हर्कमानको छोरा) ले उनको हात छुन्छ, उनलाई ढुङ्गाले छोए जस्तै अनुभव हुन्छ । उत्सुकतामा उनले आफ्नो साथी निशासँग सोध्छिन्, “तिमीले छुँदा त त्यस्तो लाग्दैन, होइन ?“ रूपा आफ्नो शरीर र भावनालाई बुझ्ने प्रयासमा छिन् ।यो नाटक १९९० को दशकमा बहुदलीय प्रजातन्त्रको आगमनपछि नेपालमा रहेको
तिम्रो आँखामा खसेको साँझ Read More »
शुक्रबार सिनेमा Friday Movie
कदम थिएटरले आफ्नो ‘पाङ्वाइला हिम’मा नियमित रुपमा शुक्रबार सिनेमा अर्थात फ्राईडे मुभी हेर्ने गरेको छ । कदमका पहिलो र दोस्रो ब्याचका कलाकारहरुले आयोजना गर्ने यस शुक्रबार सिनेमा निःशुल्क रुपमा देखाइन्छ । जुन सिनेमाहरु कलात्मक छन् र समसामयिक विषयमा चर्चा गर्न योग्य छन्, त्यस्ता सिनेमाहरु हेर्ने र अनौपचारिक छलफल गर्ने ओपन प्लेटफर्म हो–शुक्रबार सिनेमा । आउँदो
शुक्रबार सिनेमा Friday Movie Read More »
शान्ति म बाट
कदम थिएटरका कलाकारहरुले दमक चौकमा गरिएको खुला कार्यक्रम हो–शान्ति ‘म’ बाट । २०७६ सालको जेठ महिनामा परेको बुद्ध जयन्तीको अवसर पारेर शान्ति ‘म’बाट भन्ने आशयसहित साङ्गीतिक प्रस्तुति गरिएको थियो ।