कदम साँझ
हामी कदम थिएटर माघ ५ र ६ गते हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारीमा छौँ । तयारी अब अन्तिम चरणमा पुगेको छ । खासमा भोलि पुष २८ गते देखि कदमको कदम ९ वर्षमा लाग्नेछ । यस अवसरमा हामी भोलि साँझ ६ बजे ‘कदम साँझ’ कार्यक्रम सहित उत्सव मनाउने छौँ । तपाईको उपस्थिति हाम्रो लागि प्रार्थनीय छ […]