पीत-हास्य Yellow Comedy

शिल्पी थिएटर काठमाडौंका निर्देशक रंगकर्मी घिमिरे युवराजले १५ दिनको सघन र आवसीय कार्याशाला पश्चात १० वटा एकल कथावाचन शैलीका सोलो पर्फमेन्स तयार पारियो कदम थिएटरमा । त्यस मध्ये ४ वटा कथालाई यल्लो कमिडी (पीत हाँस्य) नाम दिएर मञ्चन गरियो ।कलाकारहरु याङ्साङ मुकारुङ, सुमित्रा पेहिम, सागर खाती र सिजन दाहालको आफ्नै जीवन भोगाईलाई नाटकको रुपमा तयार […]

पीत-हास्य Yellow Comedy Read More »