![](https://kadamtheatre.org.np/wp-content/uploads/2024/10/Sharad-Fest_2.0-768x1024.jpg)
शरदफेस्ट उत्सव हो । सेलिब्रेसन हो ।
कदम थिएटरले शरद ऋतुलाई साहित्य, संगीत र कलाको माध्यमबाट उत्सव मनाउने गरेको छ ।
यस वर्षको शरद फेस्ट बरिष्ठ लोक गायक एलपी जोशी ज्यू मा समर्पित गर्दै प्रकाश बुढाथोकीको कृति भुँइकुइरो, प्रवीण खतिवडाको अकथ्य, गगन योक्पाङ्देनको केवाफूङको गीत र कृष्ण काश्यपको सराबसँग मनाउनेछ । साथमा कदम थिएटरका जीरो ब्याच, पहिलो ब्याच र दोस्रो ब्याचका विद्यार्थीहरु सहित सुरभी कलाकेन्द्र दमकको र साथपाखेको साँगीतिक माहोलसहित मनाउने छ ।
![](https://kadamtheatre.org.np/wp-content/uploads/2024/10/WhatsApp-Image-2024-10-07-at-3.03.53-PM-1024x768.jpeg)