Kathmandu International Mountain Film Festival (KIMFF) @Kadam Theatre

This image has an empty alt attribute; its file name is tiff-724x1024.jpg

Kathmandu International Mountain Film Festival (KIMFF) कदम थिएटर दमकमा यहि माघ ५ र ६ गते हुनेछ । यो कुरा तपाईलाई जानकारी गराउन पाउँदा हामी अत्यान्तै खुशी छौँ । यहि पौष २८ गते देखि कदम थिएटर आफ्नो ८ वर्ष पुरा भएर नवौ वर्षमा यात्रा गर्दै गर्दा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्ने अवसर पाउनु, तपाई दर्शकलाई कलात्मक चलचित्रहरु देखाउन पाउनु नै हाम्रोे लागि उर्जा हो । आउनुस माघ ५ गते शनिबार र ६ गते आईतबार कदम थिएटरमा बसेर कलात्मक सिनेमा हेर्नु पर्छ । हामी छिटै चलचित्रको तालिका पनि प्रकाशित गर्ने छौँ ।
यस चलचित्र महोत्सवमा तपाई कुनै पनि प्रकारले जोडिन चाहानुहुन्छ भने वा कुनै जीम्मेवारी लिएर काम गर्न चाहानु हुन्छ भने कदम थिएटर तपाईको आफ्नै हो, सहजै सम्पर्क गरेर आउन सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *