Shows

शुक्रबार सिनेमा Friday Movie

कदम थिएटरले आफ्नो ‘पाङ्वाइला हिम’मा नियमित रुपमा शुक्रबार सिनेमा अर्थात फ्राईडे मुभी हेर्ने गरेको छ । कदमका पहिलो र दोस्रो ब्याचका कलाकारहरुले आयोजना गर्ने यस शुक्रबार सिनेमा निःशुल्क रुपमा देखाइन्छ । जुन सिनेमाहरु कलात्मक छन् र समसामयिक विषयमा चर्चा गर्न योग्य छन्, त्यस्ता सिनेमाहरु हेर्ने र अनौपचारिक छलफल गर्ने ओपन प्लेटफर्म हो–शुक्रबार सिनेमा । आउँदो […]

शुक्रबार सिनेमा Friday Movie Read More »

शान्ति म बाट

कदम थिएटरका कलाकारहरुले दमक चौकमा गरिएको खुला कार्यक्रम हो–शान्ति ‘म’ बाट । २०७६ सालको जेठ महिनामा परेको बुद्ध जयन्तीको अवसर पारेर शान्ति ‘म’बाट भन्ने आशयसहित साङ्गीतिक प्रस्तुति गरिएको थियो ।

शान्ति म बाट Read More »

गैंडा टाइम्स

गैँडा टाइम्स बर्दिया राष्ट्रिय निकुञ्जका एक गैँडाको कथा हो, जसले आफ्नो बुबाको चोरी भएको खाग फिर्ता ल्याउन काठमाडौंसम्मको यात्रा गर्छ । यो यात्रामा उनी विभिन्न संघर्ष र धोखाहरूको सामना गर्छन् ।जंगलमा, साक्षर बाँदर साथीबाट गैँडाले सेना र माओवादीहरूबीचको द्वन्द्वको बारेमा थाहा पाउँछ। केही समयपछि, गैँडाको बुबा (जो जंगलका नेता थिए) सिकारीहरूको कारण आफ्नो खाग गुमाउँछन्

गैंडा टाइम्स Read More »

मरिचेको चुप्पी

“मरिचेको चुपी“ पाँचथरको ग्रामीण गाउँमा बसोबास गर्ने लिम्बू समुदायका पात्र मरिचेको कथामा आधारित एक नाटक हो । कथाको केन्द्रमा मरिचेको छोरा बामे रहेका छन् । जसले चराहरु सिकार गर्ने क्रममा झुक्किएर गुलेलीले गौतमको छोरा रामेलाई चोट पु¥याउँछन् । यस घटनाले मरिचे र गौतमबीच झगडा सुरु गराउँछ । झगडाको क्रममा हातपात हुन्छ, जसमा गौतम र उनको

मरिचेको चुप्पी Read More »