Sijan Dahal

कदम साँझ

हामी कदम थिएटर माघ ५ र ६ गते हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारीमा छौँ । तयारी अब अन्तिम चरणमा पुगेको छ । खासमा भोलि पुष २८ गते देखि कदमको कदम ९ वर्षमा लाग्नेछ । यस अवसरमा हामी भोलि साँझ ६ बजे ‘कदम साँझ’ कार्यक्रम सहित उत्सव मनाउने छौँ । तपाईको उपस्थिति हाम्रो लागि प्रार्थनीय छ […]

कदम साँझ Read More »

This image has an empty alt attribute; its file name is tiff-724x1024.jpg

Kathmandu International Mountain Film Festival (KIMFF) @Kadam Theatre

Kathmandu International Mountain Film Festival (KIMFF) कदम थिएटर दमकमा यहि माघ ५ र ६ गते हुनेछ । यो कुरा तपाईलाई जानकारी गराउन पाउँदा हामी अत्यान्तै खुशी छौँ । यहि पौष २८ गते देखि कदम थिएटर आफ्नो ८ वर्ष पुरा भएर नवौ वर्षमा यात्रा गर्दै गर्दा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्ने अवसर पाउनु, तपाई दर्शकलाई कलात्मक

Kathmandu International Mountain Film Festival (KIMFF) @Kadam Theatre Read More »

प्रत्यन्चा : एकादेशको कथा

महिलालाई कमजोर ठान्ने र वंश धान्न छोरा नै चाहिँन्छ भन्ने समाजलाई ब्यङ्ग्यत्मक शैलीले प्रस्तुत गरिएको नाटक हो ‘प्रत्यन्चा’ । नाटक ‘प्रत्यन्चा’ले एउटा बहुलठ्ठी शासकले ‘सनक’को भरमा राज्य चलाउँदा कसरी राज्य, परिवारलाई सखाप बनाउँछ भन्ने देखाउन खोजिएको छ ।नाटक ‘प्रत्यन्चा’ कदम थिएटरको दोस्रो ब्याचको कार्यशालाबाट उत्पादन भएका दोस्रो ब्याचका विद्यार्थीको उत्पादन हो । यो नाटकलाई कदम

प्रत्यन्चा : एकादेशको कथा Read More »

लङ टाईम नो सी

साहित्यकार नयनराज पाण्डेको कथा महानागरलाई नाट्य रुपान्तरण गरेर नाटक ‘लङ् टाईम नो सी’ बनाईएको हो । यो नाटकलाई कदम थिएटरका कलाकार दीपक खरेलले निर्देशन गर्नुभएको हो ।सिनेमाघरभित्र आएका दर्शकमध्ये एउटा युवकले चिनेर बोल्छ अर्को अँधवैंशेसँग । सिनेमा हेरुन्जेल सम्म अँधवैंशे अपरिचित नै भइरहन्छ तर नचिने जस्तो गर्दैन । नाटकको अन्त्यमा अँधवैंशेले उक्त युवकलाई आफूले चिन्न

लङ टाईम नो सी Read More »

१२ दुर्वासा (twelve angry men)

विश्वप्रसिद्ध अमेरिकी नाटक तथा टिभी सिरिज ज्ञद्द ब्लनचथ ःभल को नेपाली रुपान्तरण हो नाटक १२ दुर्वासा । संसारका धेरैवटा देशहरुमा धेरैवटा मञ्चहरुमा यो नाटक मञ्चन भइसकेको छ । वि.सं. २०७३ सालमा नेपालमा पनि मण्डला थिएटरलेसम्म मञ्चन गरेको थियो यो नाटक ।सामाजिक परिवर्तन तथा राजनैेतिक परिवर्तनले आजको समयमा हरेक मान्छेको विचारलाई सम्मान गर्न सिकाएको छ, सैद्धान्तिक

१२ दुर्वासा (twelve angry men) Read More »

गैंडा टाइम्स

गैँडा टाइम्स बर्दिया राष्ट्रिय निकुञ्जका एक गैँडाको कथा हो, जसले आफ्नो बुबाको चोरी भएको खाग फिर्ता ल्याउन काठमाडौंसम्मको यात्रा गर्छ । यो यात्रामा उनी विभिन्न संघर्ष र धोखाहरूको सामना गर्छन् ।जंगलमा, साक्षर बाँदर साथीबाट गैँडाले सेना र माओवादीहरूबीचको द्वन्द्वको बारेमा थाहा पाउँछ। केही समयपछि, गैँडाको बुबा (जो जंगलका नेता थिए) सिकारीहरूको कारण आफ्नो खाग गुमाउँछन्

गैंडा टाइम्स Read More »

मरिचेको चुप्पी

“मरिचेको चुपी“ पाँचथरको ग्रामीण गाउँमा बसोबास गर्ने लिम्बू समुदायका पात्र मरिचेको कथामा आधारित एक नाटक हो । कथाको केन्द्रमा मरिचेको छोरा बामे रहेका छन् । जसले चराहरु सिकार गर्ने क्रममा झुक्किएर गुलेलीले गौतमको छोरा रामेलाई चोट पु¥याउँछन् । यस घटनाले मरिचे र गौतमबीच झगडा सुरु गराउँछ । झगडाको क्रममा हातपात हुन्छ, जसमा गौतम र उनको

मरिचेको चुप्पी Read More »