गैंडा टाइम्स
गैँडा टाइम्स बर्दिया राष्ट्रिय निकुञ्जका एक गैँडाको कथा हो, जसले आफ्नो बुबाको चोरी भएको खाग फिर्ता ल्याउन काठमाडौंसम्मको यात्रा गर्छ । यो यात्रामा उनी विभिन्न संघर्ष र धोखाहरूको सामना गर्छन् ।जंगलमा, साक्षर बाँदर साथीबाट गैँडाले सेना र माओवादीहरूबीचको द्वन्द्वको बारेमा थाहा पाउँछ। केही समयपछि, गैँडाको बुबा (जो जंगलका नेता थिए) सिकारीहरूको कारण आफ्नो खाग गुमाउँछन् […]