Kadam Theatre

Act is Language Performed by Heart and seen from Heart.

Kadam Theatre

Act is Language Performed by Heart and seen from Heart


Scroll Down

Latest Event

प्रत्यन्चा : एकादेशको कथा

महिलालाई कमजोर ठान्ने र वंश धान्न छोरा नै चाहिँन्छ भन्ने समाजलाई ब्यङ्ग्यत्मक शैलीले प्रस्तुत गरिएको नाटक हो ‘प्रत्यन्चा’ । नाटक ‘प्रत्यन्चा’ले एउटा बहुलठ्ठी शासकले ‘सनक’को भरमा राज्य चलाउँदा कसरी राज्य, परिवारलाई सखाप बनाउँछ भन्ने देखाउन खोजिएको छ ।नाटक ‘प्रत्यन्चा’ कदम थिएटरको दोस्रो ब्याचको कार्यशालाबाट उत्पादन भएका दोस्रो ब्याचका विद्यार्थीको उत्पादन हो । यो नाटकलाई कदम थिएटरकै कलाकार सुमित्रा पेहिमले निर्देशन गर्नुभएको हो । लोकशैलीमा आधारित यस नाटकलाई सिजन दाहाल र प्रकाश शर्मा अधिकारीले लेखेका हुन् ।

Read More

About US

Kadam Theatre

One Step towards the world of acting

Kadam Theatre is a group of young artists, enthusiasts, and activists from Damak, Jhapa in Province No. 1, Nepal. Founded in 2016, the group consists of members from senior filmmakers to novice theatre learners as its artistic members. The group has been formed after realizing the necessity of a joint platform to work in the field of theatrical art to support the social transformation process in Damak and its surrounding.



Read More

YouTube’s Updates

https://www.youtube.com/watch?v=5F54aT1j6Zwhttps://www.youtube.com/watch?v=BBfkUCfneH0

Facebook’s Updates